स्टेसन म्यानेजर आवश्यक

  • Published Date : April 17, 2019
Share:

नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा १०२.४ मेगाहर्जका लागि स्टेसन म्यानेजर पद आवश्यक भएकाले इच्छुक व्यक्तिले यो सुचना प्रकाशित भएको मितीले १० दिन भित्र तल उल्लेखित ठेगानामा आवेदन दिन सक्नुहुनेछ ।

योग्यताः
कम्तिमा स्नातक तह उर्तिण, रेडियो पत्रकारिता र व्यवस्थापकिय पदमा ५ बर्षको अनुभव । व्यवस्थापन तथा पत्रकारिता बिषयलाई प्राथमिकता ।

आवश्यक कागजातः
निवेदन, व्यक्तिगत विवरण, शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपि । रेडियो नेतृत्व, योजना, कार्यक्रम, व्यवस्थापन, स्रोत परिचालन, जनशक्ति विकास र नेटवर्किङका बारे आफ्नो अवधारणा पत्रसहित ।

आवेदन पठाउने ठेगाना :
नेपाल वातावरण पत्रकार समूह,
फोन नं. ०१–५१५३२४५, ५१५३०५०, ५१५३०३१,
ईमेल : [email protected]